Live on
Your Voice, Your Power
काठमाडौं– ललितपुर महानगरपालिका चौथो नगरसभाले आगामी आर्थिक वर्ष २०७६∕२०७७ को लागि ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६∕२०७७ को बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा संरक्षण, हरियाली संरक्षणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भने, ‘पूर्वाधार निर्माणसँगै, हरियाली प्रव नलाई…