Live on
Your Voice, Your Power
काठमाडौँ– रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको ब्राण्ड बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाउ सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । रेवानका…