समाचार « Khabarhub

राजस्व छलि अभियोगमा ११ करोड बिगो दाबीसहित मुद्दा दर्ता

काठमाडौं– राजस्व छलि अभियोगमा तीन जनाविरुद्ध  ११ करोड बढीको विगो दाबीसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । विभागले हस्पी केयर इन्टरनेशनलमा कारोवार गर्ने फरार मुख्य व्यक्ति केशव वंशल, फर्मका प्रोप्राईटर रामसुन्दर रायभर…