Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छिन् । संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनले संविधानले मानवअधिकार विधिको शासन, समावेशी लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण समानता र सामाजिक न्यायजस्ता…