Live on
Your Voice, Your Power
काठमाडौं– शनिवारदेखि अधकिांश बैंकको एटीएम सेवा बन्द भएका छन् । एटीएम नचल्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको छ भने अन्य बैंकको एटीएममा पनि समस्या आएको छ । एटीएममा देखिएको समस्या समाधानको प्रयास भइरहेको निरौलाले बताए । भने एटीएम…