समाचार « Khabarhub

सरकारी कर्मचारीकै मिलेमतोमा करोडौंको राजश्व छलि

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार सरकार कर्मचारीसँगको मिलेमतोमा केही व्यवसायीले विभिन्न कम्पनी खडा गरी ठूलो रकम राजस्व छली गरेको पाइएको हो । अनुसन्धानका क्रममा राजस्व छलीमा ४ जना सरकारी कर्मचारी सङ्लग्न रहेको पाइएको छ । कराेडौं रुपैयाँ राजश्व छलेको…