समाचार « Khabarhub

स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने तिङ्लावासीको उपनिर्वाचन गराउन माग

सोलुखुम्बु- स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् । ‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ्लामा कुनै पनि पार्टीले उम्मेदवारी नै दिएका थिएनन् । त्यति मात्र होइन, प्रदेशसभा र सङ्घीय…