समाचार « Khabarhub

राष्ट्रका नाममा मोदीको सम्बोधन : कश्मीर माथिको कदम ऐतिहासिक फैसला

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरबारे भारत सरकारले लिएको कदमलाई ऐतिहासिक फैसलाको संज्ञा दिएका छन् । जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरेपछि बिहीबार बेलुकी देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत सरकारको कदम ऐतिहासिक भएको जनाएका हुन् । यसअघि जम्मू कश्मीरका नागरिकहरु अनेक अधिकारबाट बञ्चित रहेको र राज्यको विकासमा बाधा भएको भन्दै उनले…