Live on
Your Voice, Your Power
रौतहट- तराईका अधिकांश भाग डुवान हुने गरी आएको अविरल वर्षाका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर पनि डुबानमा परेको छ । गौरमा रहेको नेता नेपालको घर शुक्रबारबाटै डुबानमा परेको हो । वर्षाका बागमती र लालबकैया नदीमा पानीको बहाब बढेसँगै खोलाको पानी गाउँ पसेको छ । जसका कारण रौतहटको सदरमुकाम गौरसहितका सबै गाउँ जलमग्न भएका छन् ।…