Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ । नेपाली कांग्रेसको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो । नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भईरहेको केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए । बैठकमा १४ वटा एजेन्डा तय गरिएको छ ।…