समाचार « Khabarhub

विमाको रकम २५ लाख पाउने लोभमा चार वर्षीया छोरीको हत्या

रौतहट– विमा बापतको २५ लाख रुपैयाँ पाउने लोभमा एक जना बुवाले छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै…