समाचार « Khabarhub

नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना पक्राउ

काठमाडौं– नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ का ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक सानो सिरुबारी–२ ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, काठमाडौं…