समाचार « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

कैलाली– पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु भएको छ । शनिवार कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । आज दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । शनिबारै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर…