समाचार « Khabarhub

बुढीगण्डकी आयोजनालाई ‘भकुण्डो’ बनाइयो भन्नुमा सत्यता छैनः मन्त्री पुन

काठमाडौं– उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा कसैलाई नदिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत उर्जा, जलस्रोत तथा सिंचाई शीर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उहाँले अहिलेसम्म निर्माणको जिम्मा कसैलाई नदिएको स्पष्ट पारेका हुन् । विपक्षी दलका सांसदहरुले कांग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना…