समाचार « Khabarhub

गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् !

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले किताव आयतमा दश प्रतिशत भन्सार महसुल लगाउने निर्णयले स्वदेशी मुद्रण व्यवसायलाई कुनै फाइदा नपुग्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले भन्सार महसुलले स्वदेशी मुद्रणलाई फाइदा पुग्ने सरकाको कुरामा कुनै दम नरहेको बताए ।सरकारले घरेलु मुद्रण व्यवसायीको हित चाहेको भए अन्य कयौं उपायहरु रहेको भन्दै उनले सरकारले…