समाचार « Khabarhub

करारका कर्मचारी लोक सेवाले छनौट गर्ने व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन…