समाचार Archives | Page 892 of 8693 | Khabarhub Khabarhub

मधेस प्रदेशका गृहमन्त्री लेखीले गरे आमसंचार प्राधिकरण र चलचित्रबोर्डको कार्यालयमा अनुगमन 

जनकपुरधाम- मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले आज जनकपुरधाम स्थित कदमचौकमा रहेको आमसंचार प्राधिकरण र मधेस चलचित्रबोर्डको कार्यालयमा अनुगमन गरेका छन् ।  अनुगमनको क्रममा मन्त्री लेखिसंग मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल र मन्त्रीका राजनितिक सल्लाहकार कुन्दन झा पनि उपस्थित थिए । गृहमन्त्री लेखीले अनुगमनको क्रममा कार्यालयहरूको कार्यप्रणाली र प्रगतिको अवलोकन गरेका छन्। यस अनुगमनको उद्देश्य सेवा…