समाचार « Khabarhub

भारतीयहरुले फेरि मोदीलाई नै किन पत्याए ?

काठमाडौं– ६ साता लामो ‘म्याराथन’ आम चुनावपछि भारतमा चलिरहेको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भापजाले )भारी बहुमत ल्याउने देखिएको छ । मतपरिणाम अनुसार भारतको तल्लो सदन लोकसभाका ४ सय ४२ सिटमध्ये भाजपा एक्लैले करिब ३ सयको हाराहारीमा सिट जित्ने देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीएको सिट समेत…