समाचार « Khabarhub

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

धनकुटा– पौडी खेल्नेक्रममा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ वर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ वर्षीय अमिर मगर छन् । महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका…