Live on
Your Voice, Your Power
काठमाडौं–वैदेशिक रोजगार विभागले विदेश कामदार पठाउदै आएका ७६ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको छ । वैदेशिक रोजगार पीडितले दिएको उजुरीका आधारमा ती म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरिएको विभागले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा कामदार पठाएर विदेशमा अलपत्र पार्ने, समस्यामा परेका कामदारलाई समय उद्धारका लागि अटेर गर्ने, राहदानी लिएर धेरै समय रोजगारीका…