Live on
Your Voice, Your Power
दाङ– नेपाली कांग्रेसका नेता गगन थापाले जागरण अभियान तल्लो तहमा मात्र नभइ माथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन् । दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरुका लागि आवश्यक…