समाचार « Khabarhub

बिहानै भूकम्पको धक्का

बैतडी- सुदूरपश्चिममा आज (आइतबार)बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्यूटको भूकम्प गएको हो । यसअघि चैत ४ गते पनि…