Live on
Your Voice, Your Power
काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार मनोनयन दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट कानून व्यवसायीहरुले प्यानल नै बनाएर उम्मेदवारी दिएका हुन् नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल…