Live on
Your Voice, Your Power
काठमाडौँ-ईजीलिंक रेमिटेन्स प्रालि र नेपाली क्लियरिङ् हाउसमा आबद्ध भएको छ। ईजीलिंक रेमिटेन्सले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो। यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आइपीएस इ-पेमेन्ट प्रणालरुीमार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तर…