Live on
Your Voice, Your Power
दोहा- कतार एयरवेजले अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्य स्थलहरूको सूचीमा राख्ने जानकारी दिएको छ । लुसाका र हरारेको लागि नयाँ सेवा बोइङ ७८७ ड्रीम लाइनरको साथ सञ्चाल नगर्ने निर्धारित गरिएको एयरवेजले जनाएको छ । यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ । यी…