इनसाइट/स्पेशल « Khabarhub

सुनको आयात तथा खरिद–बिक्री सुचारु गर्न सुनचाँदी महासंघको माग

काठमाडौँ– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा खरिद–बिक्री सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट खरिद–बिक्री हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ । महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन खरिद–बिक्री हुँदै आएकोमा…