इनसाइट/स्पेशल « Khabarhub

ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मूल्य २९ हजार ९९० रुपैयाँ

काठमाडौं– ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। नेपाली बजारमा सार्वजनकि भएको ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको कम्नपनीले जनाएको छ। फोनको मोटाइ ८.९एमएम र तौल १९२ ग्राम रहेको छ। फोनमा ६.५ ईञ्च नियो डिस्प्लेको…