इनसाइट/स्पेशल « Khabarhub

ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट

ललितपुर- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/२०७८का लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न…