समाचार Archives | Page 937 of 8700 | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा  विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ । सो बैठकमा बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरेका…