समाचार Archives | Page 938 of 8700 | Khabarhub Khabarhub

जाजरकोट भूकम्पको १५ महिनापछि क्षतिबारे विस्तृत मूल्याङ्कन हुँदै

सुर्खेत – जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको १५ महिना पुग्यो । १७ कात्तिक २०८० गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा १५० जनाको ज्यान जानुका साथै सयौं मानिस घाइते भएका थिए । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ६८ हजार ३२६ संरचनामा क्षति पुगेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट क्षति पुगेका…