सिरहामा जेसीबीको ठक्करबाट दुई जनाको मृत्यु « Khabarhub

सिरहामा जेसीबीको ठक्करबाट दुई जनाको मृत्यु


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा – सिरहाको चोहर्वा सडकखण्ड अन्तर्गत पदमपुरमा गएराति बाटो निर्माणमा खटिएको जेसीबको ठक्करबाट मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

स ७ प ८७४८ नम्बरको मोटरसाइकललाई जेसीबीले ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र सोही ठाउँका २८ वर्षीय दोरिक सदाईको मृत्यु भएको प्रहरले जनाएको छ ।

घटनापछि जेसीबीका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ७ : ३४ बजे

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले