भक्तपुरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै, एक वडामात्र गन्न बाँकी हुँदा विजय नजिक « Khabarhub

भक्तपुरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै, एक वडामात्र गन्न बाँकी हुँदा विजय नजिक


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार जीत तर्फ अग्रसर भएका छन् ।

चाँगुनारायणका ९ वटा वडाको मत गणना भइसकेको अवस्थामा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३०८३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले १०६९४ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजू ३८६० मत पाएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ९ सम्म मत गणना गरिएको, भक्तपुर नगरपालिका वडा न १० को मात्र मतगणना हुन बाँकी छ । यसअघि यो निर्वाचन क्षेत्रमा तत्कालिन नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ११ : ०३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना