अमेरिकामा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

अमेरिकामा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– एउटा निजी विमान दुर्घटना हुँदा अमेरिकाको टेक्सास राज्यमा १० जनाको मृत्यु भएको छ ।

स्थानीय एडिसन नगर विमानस्थलबाट उडान भर्ने क्रममा बीचक्राफ्ट किङ्ग एयर ३५० एयरक्राफ्ट ह्याङ्गरमा ठोक्किएपछि दुर्घटनामा परेको हो ।

स्थानीय समयानुसार विहान ९ बजेट धावनमार्ग छाडेको विमान लगत्तै ह्याङ्गरमा ठोक्किएर विस्फोट भएको थियो । दुर्घटना पछि विमानमा सवार सबैको मृत्यु भएको जनाइएको छ ।

उक्त विमानमा २ जना विमान कर्मचारी र ८ जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ०० बजे

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक