सुदूरपश्चिममा आज सार्वजनिक बिदा « Khabarhub

सुदूरपश्चिममा आज सार्वजनिक बिदा


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिममा आज (आइतबार) सार्वजनिक बिदा हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी अट्वारी पर्वमा सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ