लोकप्रिय अभिनेत्री गीताञ्जलीको निधन « Khabarhub

लोकप्रिय अभिनेत्री गीताञ्जलीको निधन


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय नायिका गीताञ्जली रमाकृष्णको निधन भएको छ । ७२ वर्षीय गीताञ्जलीको हृदयघातका कारण निधन भएको हो ।

उनको मुटुमा समस्या देखिएपछि हैदरावाद अस्पताल पुर्‍याइएको थियो । उनको बिहीबार अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

उनले ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । हिन्दी तेलुगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी गीताञ्जलीले सन् १९६१ देखि फिल्मी करिअर शुरु गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ५३ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,