अनुष्काको यो फिल्म हो विराट कोहलीको फेभरेट ! « Khabarhub

अनुष्काको यो फिल्म हो विराट कोहलीको फेभरेट !


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराट कोहली र पत्नी अनुष्का शर्मालाई बलिउडमा सुन्दर जोडीका रुपमा लिने गरिन्छ । अनुष्का र विराटको चर्चा पनि उत्तिकै भइरहन्छ ।
विराटले अनुष्काको फिल्मी करिअरलाई लिएर तारिफ पनि गर्ने गर्छन् ।

हालै एक अन्तर्वार्ताका दौरान विराटसँग सोधियो कि, अनुष्काले अभिनय गरेका फिल्ममध्ये तपाईंको लोकप्रिय फिल्म कुन हो?

यसको उत्तरमा विराटले ‘ए दिल है मुस्किल’ आफ्नो सबैभन्दा मन पर्ने फिल्म भएको बताए । साथै उनले एक दृश्य बारम्बार हेर्ने गरेको बताए ।

विराटले भने, ‘हे दिल है मुस्किलमा अनुष्काको क्यारेक्टर मलाई सबैभन्दा प्रिय लाग्छ, यो मैले अहिले पनि उनीसँग भन्ने गर्छु ।’

कहिलेकाहीँ आफू फ्री हुँदा युट्युब खोलेर एक दृश्य हेर्ने गरेको पनि उनले बताए । फिल्ममा अनुष्कालाई क्यान्सर हुन्छ, र रणवीर कपूर फर्केर आउँछन् । यो गीत अहिले पनि हेर्ने गरेको विराटले बताए ।

पछिल्लो समय अनुष्का र विराट विदाको समय मनाइरहेका छन् । यी दुईले सामाजिक सञ्जालमा पनि निरन्तरजसो तस्वीर शेयर गर्ने गर्छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  २ : ०२ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका