अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हासिल गरेका खेलाडीलाई सरकारले गर्‍यो सम्मान « Khabarhub

अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हासिल गरेका खेलाडीलाई सरकारले गर्‍यो सम्मान


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबल, क्रिकेट तथा शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हासिल गरेका खेलाडीलाई सरकारले सम्मान गरेको छ ।

बिहीवार एक कार्यक्रमको आयोजना गरि विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

युएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय र टी २० शृखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली, १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता विजेता फुटबल टोली र शारीरिक सुगठनको वर्ल्ड च्याम्पियन महेश्वर महर्जनलाई सम्मान गरिएको हो ।

क्रिकेटमा खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ फिजियो र म्यानेजरलाई २–२ लाखसहित सम्मान गरिएको छ । त्यसतै शारीरिक सुगठनमा विश्व च्याम्पियन महेश्वरलाई ५ लाख पुरस्कारसहित सम्मान गरिएको हो ।

त्यस्तै फुटबल टोलीका खेलाडीलाई जनही ३ लाख पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ३५ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार