नदीमा डुबेर एक बालिकासहित तीनजना बेपत्ता « Khabarhub

नदीमा डुबेर एक बालिकासहित तीनजना बेपत्ता


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल–कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा २५ बर्षिया तारामती कहाँर, १५ बर्षिया तारा कहाँर र ८ वर्षिया खुस्बु रैदास छन् ।

बाख्रा चराउन गएका तीनै जना नदीमा नुहाउनेक्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्थानीयले भने बेपत्ता ३ जनासहित ५ जना नुहाउन गएको दाबी गरेका छन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : २० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ