फ्राइडे फिल्मस्: ‘दाल, भात, तरकारी’ को सोलो रिलिज « Khabarhub

फ्राइडे फिल्मस्: ‘दाल, भात, तरकारी’ को सोलो रिलिज


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारबाट नेपालका सिनेमा घरमा फिल्म ‘दाल, भात, तरकारी’ प्रदर्शनमा आएको छ । यो फिल्मले सिनेमा हलमा एक्लै प्रदर्शनको मौका पाएको छ । फिल्मले समीक्षात्मक रुपमा ‌औसत प्रतिक्रिया पाएको छ ।

मल्टिस्टारर फिल्म ‘दाल, भात, तरकारी’ मा हरिवंश आचार्य, निरुता सिंह, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायत कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रले अमेरिका जान मरिहत्ते गर्ने नेपालीको कथालाई कथानक बनाइएको छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ भने सुदन केसीले निर्देशन गरेका छन् । सुदन केसीको यो पहिलो डेब्यु निर्देशन फिल्म पनि हो ।

यस्तै सिनेमा घरमा चैत्र २९ गते रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ पनि प्रदर्शन भइरहेको छ । यो फिल्ममा अनमोल केसी र सुहाना थापाको जोडी देख्न सकिन्छ । त्यो बाहेक अन्य विदेशी फिल्म पनि प्रदर्शनमा छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ५३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल