पोखरामा ‘फेसन शो’ आयोजना हुने « Khabarhub

पोखरामा ‘फेसन शो’ आयोजना हुने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पर्यटकीय शहर पोखरामा हेरिटेज अफ फेसन नेपालले फेशन शो आयोजना गर्ने भएको छ । आउँदो अगस्ट २ मा हुने उक्त ‘फेसन शो’ मा नयाँ मोडलहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।

मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले इभेन्टबारे जानकारी गराए । कार्यक्रममा शो स्टपरका रुपमा अभिनेता प्रशान्त ताम्राकारलाई देख्न सकिनेछ । ताम्राकार मोडलिङको क्षेत्रमा पनि उत्तिकै लोकप्रिय छन् ।

कार्यक्रममा गायिका मिलन नेपाल र प्राप्ति तुलाचनले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै शो मा मुस्कान रानीको कोरियोग्राफी रहनेछ । कार्यक्रममा गायक धिरज राईको पनि सहभागिता रहने जनाइएको छ ।

आयोजकले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै कार्यक्रम गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ४४ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर