सुनको मूल्य फेरि बढ्यो « Khabarhub

सुनको मूल्य फेरि बढ्यो


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सुनको मूल्य मंगलबार ५ सय रुपैयाँ बढेको छ । बढेको मूल्यसँगै सुनको मूल्य ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य ७२ हजार रुपैयाँ थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ। मंगलबारको लागि प्रतितोला तेजावी सुनको मूल्य ७२ हजार २ सय कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुदाँ नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५ सय २५ अमेरिकी डलरको आसपास छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चाँदीको मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : २७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण