टिच फर नेपाललाई सानिमाको दश लाख सहयोग « Khabarhub

टिच फर नेपाललाई सानिमाको दश लाख सहयोग


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउँदै आएको टेक फर नेपाल संस्थालाई आर्थिक सहयोग गरेको छ । विगतको सहयोगलाई निरन्तरता दिँदै बैंकले टिच फर नेपाललाई रू. १० लाख प्रदान गरेको छ ।

सरकारी विद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई उच्चस्तरको शिक्षा दिने लक्ष्यका साथ विगत ६ वर्षदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल टेक फर नेपालमार्फत अहिले १० हजारभन्दा बढी विद्यार्थीले सहयोग पाइरहेका छन् ।

साथै, यस बैंकले विगत सात बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ४ : ०७ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा