सामाजिक सञ्जालमा छायो सनी लियोनीको ग्ल्यामर लूक [तस्वीरहरू] « Khabarhub

सामाजिक सञ्जालमा छायो सनी लियोनीको ग्ल्यामर लूक [तस्वीरहरू]


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले हट अवतारले गर्दा फ्यान उनीप्रति आकर्षित हुन्छिन् ।

उनलाई चाहने लाखौँ छन् । उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर पनि फ्यानका लागि चर्चाको विषय बन्ने गर्छन् ।

सनीले केही तस्वीर सामाजिक सञ्जालमा राखेर धूम मच्चाइसकेकी छिन् । हालै उनले एक तस्वीर शेयर गरेकी छिन्, उक्त लूकको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ ।

भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनलाई सुन्तरताकी रानी भन्दै फ्यानले तारिफ गरेका छन् ।

पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

केही समयअघि उनी नेपाल पनि आएकी थिइन् । आफूले आइटम डान्स गरेको गीत ‘पासवर्ड’ को प्रिमियरका लागि उनी नेपाल आएकी थिइन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : १९ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका