नेटो सम्मेलनमा ट्रम्प सहभागी हुने « Khabarhub

नेटो सम्मेलनमा ट्रम्प सहभागी हुने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको डिसेम्बर महिनामा बेलायतको भ्रमण गर्ने भएका छन् ।

उत्तर एटलाण्टिक सन्धी संगठन नेटोको सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प डिसेम्बर महिनामा लण्डन जान लागेको नेटोका प्रमुख जन्स स्टोल्टेनबर्गले जनाएका छन् ।

स्टोल्टेनबर्गले ट्वीट गर्दै सम्मेलनमा नेताहरुले बढ्दो सुरक्षा चुनौतीका विषयमा सम्बोधन गर्ने जनाएका छन् । लण्डनमा हुने सम्मेलन डिसेम्बरमा हुने भनिएपछि सम्मेलनको मिति भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ०६ बजे

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध