‘पल्सर स्पोर्टस् अवार्ड’लाई ‘केल्मे’को साथ « Khabarhub

‘पल्सर स्पोर्टस् अवार्ड’लाई ‘केल्मे’को साथ


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद सामग्रीको उत्पादक कम्पनी ‘केल्मे’ नेपाली खेलकुद अवार्ड प्रायोजकको रुपमा भित्रिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र केल्मे कम्पनी आगामी असार १७ गते आयोजना हुने ‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि आवश्यक पोशाक उपलब्ध गराउने समझदारी भएको हो ।

कार्यक्रममा उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष खेलाडी, पपुलर अवार्ड, पिपल्स च्वाईस अवार्ड पनि वितरण गरिने मंचका महासचिव प्रज्वल ओलीले जानकारी दिए । सो अवार्डका लागि गत आइतबार नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको थियो ।

जसमा क्रिकेटमा सन्दिप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, व्याटमिन्टनका प्रिन्स दाहाल, महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारी, शारिरीक सुगठनका महेश्वर महर्जन रहेका छन् । कार्यक्रममा केल्मेको नेपाल शाखाको आधिकारिक वेबसाईट पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : २४ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर