हलमा नचलेको अर्पण र ऋचाको ‘आधा लभ’ युट्युबमा (फिल्मसहित) « Khabarhub

हलमा नचलेको अर्पण र ऋचाको ‘आधा लभ’ युट्युबमा (फिल्मसहित)


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्मले हलमा रिलिज हुँदा राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन ।

मिथिला शर्मा, टीका पहारी, ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही लगायतका कलाकारले अभिनय गरेको यो फिल्मको छायांकन सिसन बानियाँले गरेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्मको लेखन तथा निर्देशन अर्पण थापाले गरेका हुन् । यतिबेला अर्पण फिल्म ‘घर’ निर्माणमा व्यस्त छन् ।

फिल्म:

 

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : ५४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल