बैजनी रंगमा सजिएकी स्वस्तिमा « Khabarhub

बैजनी रंगमा सजिएकी स्वस्तिमा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका स्वस्तिमा खड्का पछिल्लो समय झनभन्दा झन् स्टाइलिस हुँदै गएकी छिन् । हालै उनले श्रीलङ्काको कोलोम्बोमा भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा पनि सहभागिता जनाइन् । फेस्टिभलमा स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को पनि प्रदर्शन गरिएको थियो ।

फिल्म ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ पछि थप चर्चामा रहने गरेकी स्वस्तिमा पछिल्लो समय झनै बोल्ड बन्दै गएकी छिन् ।

स्वस्तिमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा हालै केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीर हेरेर फ्यानले उनको खुलेर तारिफ गरेका छन् । पर्पल पोशाकमा सजिँदा उनलाई उत्तिकै सुहाएको छ ।

‘झ्याप्पै कदम रोकियो फूलको बोटैमा,’ एक फ्यानले स्वस्तिमाको तस्वीरमा कमेन्ट गरेका छन् । कैयन् फ्यानले स्वस्तिमालाई निकै सुहाएको भन्दै कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ५३ बजे

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी