निजगढ विमानस्थल निर्माणमा ढिलाई नगर्ने पर्यटनमन्त्रीको दावी « Khabarhub

निजगढ विमानस्थल निर्माणमा ढिलाई नगर्ने पर्यटनमन्त्रीको दावी


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलले मुलुकको बिकासको स्वरुप नै परिवर्तन गर्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कार्यलाई ढिलाई नगर्ने समेत बताए । उनले अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्यलाई सम्पन्न गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

त्यस्तै उनले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धि र बिकासमा रहेको पनि बताए । कार्यक्रममा सरोकारवालाहरुले अन्तराष्ट्रिय बिमानस्थललाई सरकारले प्राथमिकतामा राख्दै छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : १५ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास