यी हुन् हाम्रो शरीरलाई शक्ति प्रदान गर्ने तथा रोगबाट जोगाउने खानेकुराहरु « Khabarhub

यी हुन् हाम्रो शरीरलाई शक्ति प्रदान गर्ने तथा रोगबाट जोगाउने खानेकुराहरु


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हामीले दैनिक उपभोग गर्ने विभिन्न किसिमका खाद्यवस्तुहरुले हाम्रो शरीरमा नियमित रुपमा संचालन हुने विभिन्न आन्तरिक र बाह्य क्रियाकलापहरुमा सहयोग पुर्‍याइरहेको हुन्छन् ।

दैनिक शारीरिक र मानसिक परिश्रमको लागि आवश्यक पर्ने शक्ती, शारीरिक वृद्धि विकासको लागि प्रोटिन र शरीरलाई राेगबाट जोगाउने तत्वहरु हामीले खाद्य वस्तुबाटै प्राप्त गछौं । खाद्यवस्तुमा हुने पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

शक्ति दिने खाद्ययवस्तु

विभिन्न किसिमका अन्नहरु, जस्तै जनिम मुनि फल्ने खाद्य वस्तु, कन्दमुल, घिउ, तेल तथा अन्य चिल्लो पदार्थ, तेलहन तथा बदाम गुलिया खाद्ययवस्तुले शरीरलाई शक्ति प्रदान गर्छ । यी खानेकारा खाएपछि नै हाम्रो शरीरले काम गर्न सक्छ ।

शरीरको वृद्धि विकास गर्ने खाद्यवस्तु

दाल तथा गेडागुडीहरु, बदाम, काजु, पेस्ता, ओखर दूध तथा दूधबाट बनेका परिकारहरु माछा, अण्डा मासु तथा मासुबाट बनेका परिकारले शरीरको वृद्धि विकासमा मद्दत पुर्‍याउँछ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने खाद्यवस्तु

हरिया सागपात, हरिया पहेंला तरकारीहरु अण्डा, माछा,मासु, दूध र सबै किसिमका फलफूलहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँन सहयोग पुर्‍याइ शरीरमा रोग लाग्न दिँदैन ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ४१ बजे

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना