‘दरबार’ मा रजनीकान्तको यस्तो लूक्स « Khabarhub

‘दरबार’ मा रजनीकान्तको यस्तो लूक्स


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तको फिल्म ‘दरबार’ को मोस्टर पोस्टर रिलिज गरिएको छ । पोस्टरमा रजनीकान्तलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

२७ वर्षपछि रजनीकान्त प्रहरीको भूमिकामा देखिँदैछन् । फिल्मलाई एआर मुर्गादोशले निर्देशन गरेका हुन् । फिल्मको मोसन पोस्टर हिन्दी, तमिल, तेलेगु र मलायालम गरी चार भाषामा रिलिज गरिएको छ ।

रजनीकान्तको फिल्म भनेपछि यसै पनि जुनसुकै फिल्म प्रतीक्षित बन्छ । फिल्ममा नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ०९ बजे

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे